तिहारमा पनि व्यस्त नेपाली खेलकुद

३ कात्तिक, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन । कुकुर तिहारसँगै लक्ष्मीपुजा पनि आजै मनाईँदैछ । सारा नेपालीहरू तिहारको रमझममा रमाइरहँदा नेपाली खेलाडीहरू भने चाडपर्वको बेला पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा व्यस्त हुने …