भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ।