काठमाडौँ। नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय थप गरिएको छ। आज बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ३ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर साँझ ५ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा उल्लेख छ। निर्धारित समयसीमाभित्रै उपस्थित भई मतदान गर्नुहुन सम्पूर्ण केन्द्रीय […]