कदर सहकारीको १७औँ साधारणसभा सम्पन्न

काठमाडौं (नेस) । कदर बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभा गत शनिबार सम्पन्न भएको छ। सभाले सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा सुर्यतेजरत्न शाक्य, सचिवमा होमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रविन्द्र रञ्जित तथा सदस्यमा योजना शाक्य, ज्ञानी मैया महर्जन, अविन्द्रमान शाक्य, सुनिलरत्न शाक्य र बाबुराजा तुलाधर चयन भएका छन्। त्यसैगरी, लेखा […]