ईदी हाइड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा  सम्पन्न गरेको छ। सभामा कम्पनीका सञ्चालक, शेयरधनी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीले आफ्नो सञ्चालनमा रहेको आयोजनाबाट २०८२ बैशाखदेखि विद्युत उत्पादन र बिक्री वितरण गर्दै आएको जानकारी सभामा प्रस्तुत गरिएको थियो। सभामा कम्पनीको आगामी योजना, वित्तीय प्रतिवेदन र लगानी विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो। सभाले […]