स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावित १४१ जनालाई राहत वितरण

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ का १४१ जनालाई राहत सामग्री वितरण गरेको छ। भदौ १० गते आएको बाढीपछि सडक सञ्जाल टुटेका कारण उद्धार तथा राहतबाट वञ्चित नदीपारिका तटीय क्षेत्रका प्रभावितलाई संस्थाले भदौ १८ गते आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री उपलब्ध गराएको जनाएको छ। क्षतिको अवस्थाका आधारमा प्रभावितलाई ‘अति प्रभावित’ र […]