भीष्मराज आङ्देम्बेको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो हत्या हो कि मृत्यु हो?

उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको पनि बताए। ‘जोखिम समुदायमा समयमा पुगेन, सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो। हल्लामा लाग्यो,’ उनले भने।