‘युवाको प्रभावशाली उपस्थितिलाई विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्नुपर्छ’

अनलाइनखबरका अध्यक्षज्यू, यहाँ उपस्थित विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरू, ‘४० मुनिका ४०’ मा छनोट हुनुभएका प्रिय युवा तथा उपस्थित सम्पूर्ण महानुभावहरू सबैभन्दा पहिले, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपालभित्र र संसारभर रहेका सम्पूर्ण नेपाली युवालाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आज …