इसेवाको सीईओमा निरज शर्मा नियुक्त

काठमाडौँ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले चार वर्षे कार्यकाल सम्हालेका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव […]