नासा र बोइङद्वारा स्टारलाइनरका आगामी उडानको योजना सार्वजनिक

लस एन्जलस, १३ असोज । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न सकिने जनाएको छ । त्यसपछि ‘स्टारलाइनर–२’ मार्फत सन् २०२८ मा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखिएको छ । नासाले स्टारलाइनरका पाँचौँ र छैटौँ उडानका विकल्पसमेत अघि बढाउने योजना सार्वजनिक गरेको […]