धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक

३ साउन, धादिङ । भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेकाले धादिङ जिल्लाभर आज रातिदेखि सोमबार बिहानसम्म सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले साउन ३ गते बेलुका एक जरुरी …