केप भर्डेेले आफू एक उत्कृष्ट टोली भएको प्रमाणित गर्‍योः अर्जेन्टिनी प्रशिक्षक

२० असार, काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले केप भर्डेले आफु एक उत्कृष्ट टोली भएको प्रमाणित गरेको बताएका छन् । फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलपछि प्रशिक्षक स्कालोनीले केप भर्डे एक उत्कृष्ट टोली …