मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको स्वादिलो र पौष्टिक फलका रूपमा चिनिने आँपलाई फलफूलको राजा पनि मानिन्छ । बालबालिकादेखि लिएर प्रायः सबै उमेर समूहलाई आँप मन पर्छ । भिटामिन, खनिज तत्त्व र फाइबरको राम्रो स्रोत भएकाले आँप स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, मात्रा नमिलाएर सेवन गर्दा यसले स्वास्थ्यमा समस्या पनि […]