जो ‘नकआउट’को ढोकाबाटै बाहिरिए : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ निर्णायक चरणमा प्रवेश गरिसकेको छ । पहिलोपटक ४८ राष्ट्र सहभागी संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो हो । -