काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको लक्ष्य तथा उद्देश्य पूर्ति गर्ने हिसाबले मौद्रिक नीति आउने अनुमान गरिएको छ । सरकारले ल्याएको बजेटको आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै […]