बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले प्रधानमन्त्री सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।  साथै […]