गुटबन्दीले थिलथिलो कांग्रेसमा आङ्देम्बे कसरी बने सर्वसम्मत ?

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदमा प्रतिनिधित्वको संख्या घटेको बेला पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेको भूमिका भने संसदीय दलको नेताका रुपमा विस्तारित भएको छ । आङदेम्बेलाई संसदीय दलको नेता सर्वसम्मत बनाउन भने कांग्रेसभित्र लामो गृहकार्यले सम्भव भएको …