अघि बढ्यो धितोपत्र बोर्ड र बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ति प्रक्रिया, छनौटमा नयाँ मापदण्ड

नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण का अध्यक्ष नियुक्ति प्रक्रिया नयाँ सरकार गठनसँगै तीव्र गतिमा अघि बढेको छ। बालेन शाह नेतृत्वको सरकार बनेपछि रिक्त रहेका नियमनकारी निकायहरूमा नेतृत्व पूर्ति गर्ने काम प्राथमिकतामा परेको देखिन्छ। सरकारले डा गुणाकर भट्ट को संयोजकत्वमा दुवै निकायका अध्यक्ष छनोटका लागि सिफारिस समिति गठन गरेको छ। धितोपत्र बोर्डका लागि गठित […]