एक महिनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३४८ महिलाले पाए निःशुल्क प्रसूति सेवा

११ जेठ, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानबाट चालु आर्थिक वर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निःशुल्क प्रसूति …