निमन्त्रणापत्रमा 'दहेज मुक्त विवाह' उल्लेख गर्न उपसभामुख रुविको आग्रह

उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आग्रह गरेकी छन्।