अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको छ । काठमाडौं बुढानिलकण्ठस्थित सिम्लेगाउँमा अटिजमका बालबालिका लागि ‘सुरैया सहयात्री विद्यालय’ को विद्यालय स्थापना गरिएको हो ।  विद्यालयकी प्रिन्सिपल ललिता प्रसाईंले यस विद्यालयको स्थापनाको मुख्य उद्देश्य अटिजम भएका बालबालिकालाई सम्मानजनक शिक्षा, माया र अवसर दिनु रहेको बताउँछिन् । भन्छिन्, ‘यो केवल विद्यालय होइन, एउटा सामाजिक […]