एमालेले डाक्याे आकस्मिक सचिवालय बैठक

नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका हुन् ।