सडकबाट चेतावनी दिएको पाँच महिनामा गृहमन्त्री सुधन गुरुङले पक्रिए दीपक खड्का

संयोग नै भन्नुपर्छ, पाँच महिनाअघि लैन्चौरस्थित नेपाल स्काउटको हडपेर अहिले पक्राउ परेका खड्काले बनाएको भौतिक संरचना (ब्याङ्क्वेट र होटल) भत्काउन सुधन गुरुङ पनि पुगेका थिए ।