सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति छायाङ्कन अगावै सार्वजनिक भएको छ । नीतिले आइतबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी वर्षको भदौ २४ लाई तोकिएको जानकारी दिइन् । उनले भनिन्, ‘सबै पक्षसँगको सल्लाहले यो फिल्मको भदौ २४ मा ल्याउनुपर्ने अवस्था बन्यो ।’ अहिले यो फिल्मको […]