नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेलगत्तै अर्थ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। पदभार सम्हालेपछि आयोजित कार्यक्रममा उनले सुशासन, आर्थिक सुधार र नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्ने बताए । कार्यक्रममा अर्थ मन्त्रालयका सचिवले नयाँ मन्त्रीलाई स्वागत गर्दै ‘विद्वान मन्त्रीको योजनामा हरतरहले सहयोग गर्नेछौँ’ भन्दै पूर्ण सहकार्यको प्रतिबद्धता जनाएका थिएका थिए । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार […]