राजस्व अनुसन्धान विभाग : ओलीले अर्थबाट खोसेर आफ्नो नियन्त्रणमा ल्याए, डा. वाग्लेले खारेज

डा. वाग्लेको यस्तो निर्णय आएसँगै आर्थिक क्षेत्र खासगरी राजस्व तथा भन्सार क्षेत्रमा एक खालको तरंग नै ल्याएको छ ।