नागढुंगा सुरूङमार्गमा साउनदेखि सञ्चालनको तयारी

नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ।