रामेछापमा साढे १२ बजेसम्म २६ प्रतिशत मत खस्यो

२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा रामेछाप जिल्लामा साढे १२ बजेसम्म २६ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार साढे १२ बजेसम्म ४८ हजार ९९७ मत खसेको छ …