हिउँ पन्छाएपछि नारा सडक सञ्चालनमा

१७ फागुन, हुम्ला । हिमपातका कारण अवरुद्ध नारा सडक खण्ड सडक सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका- ५ स्थित नारा लेककाे हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी …