इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गर्दा यतिबेला मध्यपूर्व तनावग्रस्त बनेको छ । इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानको सरकारी इस्लामिक रिपब्लिक न्युज एजेन्सी आईआरएनएका अनुसार गल्र्स स्कुलमा शनिबार गरिएको हवाई हमलामा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । इजरायलले […]