मोरङ ३ : लालपुर्जाको पर्खाइमा चार दशक

१३ फागुन, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० मनकामना टोलका ५५ वर्षीय जीवन राईका कपाल र दाह्री फुल्न थालिसके । तर युवा अवस्थामै देखेको जग्गा धनीपुर्जा पाउने सपना पूरा भएको छैन । उनको परिवार यो टोलमा बसेको …