धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति धादिङमा भएको बस दुर्घटनामा ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले घटनाका मृतकप्रति श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको बस गएराति धादिङको […]