शर्मालाई चुनौती दिइरहेछन् रास्वपाका कार्की, एमालेसहित अन्य दल भने बाजी मार्ने दाउमा
स्थानीय विमल कार्की भन्छन्– यो देशमा स्थायित्वको खाँचो छ । कुन पार्टीले देशमा स्थायित्व दिन्छ भन्ने अन्योल छ । यस्तैमा अहिले नयाँ शक्तिप्रति आशा छ । तर, त्यहाँ पनि ठूलो भरोसा छैन ।