निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहने फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा भएको छ । निर्देशक ऋत बोहाराका अनुुसार ३५ दिनमा फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको हो । उनले भने, ‘गाउँको केही दृश्य र गीत छायाङ्कन गर्न बाँकी छ । त्यो दोस्रो चरणमा हुन्छ। केही दिनमै सकिन्छ ।’ काठमाडौं […]