गुल्मीको चन्द्रकोट गाउँपालिकाले दियो १८ जनालाई आधारभूत मन्टेश्वरी तालिम
११ चैत, गुल्मी । शिक्षाको गुणस्तर सुधारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ चन्द्रकोट गाउँपालिकाले १८ जनालाई मन्टेश्वरी तालिम (सीप परीक्षणसहित) दिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीसँगको सहकार्यमा गाउँपालिकाले १८ जनालाई ३९० …