बाजुरा : मातृशोकका बिच चुनावी मैदानमा थापा

३ फागुन, बाजुरा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवार बनाएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि …