कराते वान प्रिमियर लिगमा एरिकालाई रजत

नेपालकी कराते स्टार एरिका गुरुङले २०२६ कराते वान प्रिमियर लिग इस्तानबुलमा रजत पदक जितेकी छन्।