आश्रय दिने नाममा १२ जना बालिकालाई राखेको अभियोगमा नेपालमा अमेरिकी नागरिक पक्राउ

नेपालको अध्यागमन विभागले शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। विभागका अनुसार उनी सन् २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका थिए भने सन् २०२० मा पुनः नेपाल आएपछि हालसम्म यहीं बस्दै आएका छन्। उनी हाल व्यवसायिक भिसामा नेपालमा रहेका छन्। तर व्यवसायको नाममा सिन्धुपाल्चोकको साँगाचोकगढीमा ‘क्यालभरी सर्भिस सेन्टर प्रालि’ स्थापना […]