बुढासुब्बा गोल्डकप : उद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने
७ माघ, काठमाडौं । २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक भएको छ ।
आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार धरान एफसी र भारतको जर्जियन एफसीबीच माघ २२ गते उद्घाटन खेल हुनेछ …