आजपाका प्रभु साहले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

६ माघ, रौतहट। प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छ्न् । यसैगरी नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहाले पनि वारेस मार्फतनै मनोनयन दर्ता गराएका …