नवौं एनभीए भलिबल च्याम्पियनसिप : एभरेस्ट भलिबल क्लबको सान्त्वना जित

१६ पुस, काठमाडौं । एभरेस्ट भलिबल क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ सान्त्वना जित हासिल गरेको छ । बुधबार भएको समूह 'ए' अन्तर्गतको खेलमा चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै एभरेस्टले पहिलो जित हासिल गर्दै प्रतियोगिता …