चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ।