एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ। सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेकोे छ। यस्तै, ५ जना उपाध्यक्ष पदका लागि […]