बालिकालाई जबरजस्ती करणी गरेकाे अभियोगमा बाँकेबाट एक पक्राउ

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–६ एच गाउँ बस्ने खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।