भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई देशको राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्। साँफेबगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका रावलले यस्तो बताएका हुन् । ‘ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन जति महत्वपूर्ण थियो, अहिलेको निर्वाचन पनि उति नै महत्वपूर्ण छ’, उनले भने, […]