प्रतिनिधि सभा विघटनविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार रिट निवेदन पेस गरेको जानकारी दिए । असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट आज मंगलबार सम्मानित सर्वोच्च अदालतमा पेस भएकाे जानकारी दिएका छन् […]