नेपाली भान्सामा बर्सेनि ३ अर्बको विदेशी जिरा, स्थानीय उत्पादन शून्य

८ मंसिर, काठमाडौं । नेपालीको कुनै त्यस्तो भान्सा छैन होला जहाँ मरसलामा जिरा प्रयोग नहोस् । जिरालाई सामान्य मसलामात्र नभई नेपाली भान्सा र परम्परागत उपचार पद्धतिको अभिन्न अंग मानिन्छ । अझ भन्नुपर्दा पूर्वीय समाजका हरेक भान्सामा …