कठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि अण्डाको मूल्य ह्वात्तै बढाएकाे छ । किसानको फार्मगेट मूल्यका आधारमा जारी भएको नयाँ मूल्यसूचीअनुसार एक्सएल आकारको प्रतिक्रेट (३० वटा) अण्डा ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडियम अण्डा ४९० रुपैयाँ कायम गरिएको छ। यो मूल्य यसअघिको तुलनामा प्रतिक्रेट ५५ रुपैयाँले बढी हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार […]