सुदूरपश्चिम र कर्णाली : गौँडामा हेल्थ डेस्क, गाउँमा घुइँचो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल दुई साता लकडाउन गरिएको छ । नेपालसँगै भारतले २१ दिन लकडाउन

सम्बन्धित सामग्री

चाडपर्व मनाउन आउने यात्रुहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य विभागको अनुरोध

चाडपर्वलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले  एन्टिजेन परीक्षणको व्यवस्था गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ । सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिकाहरू, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, प्रदेशस्तरीय स्वास्थ्य मन्त्रालय (बागमती, गण्डकी, लुम्बिनी) र प्रदेशस्तरीय सामाजिक विकास मन्त्रालय (प्रदेश १, २, कर्णाली र सुदूरपश्चिम) लाई विभागले एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।  चाडपर्व मनाउन विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरूमा र छुटेकाहरूको समुदायमा तथा देशभित्रकै उ...

कोरोना जाँचका लागि चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ। लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि कक्ष सोमबारदेखि सञ्चालनमा ल्याइएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।