बजेट पारित भएपछि गण्डकी संसदका कर्मचारीले एक महिनाको प्रोत्साहन भत्ता पाउने

पोखरा । गण्डकी प्रदेशसभाका कर्मचारीले बजेट पारित भएपछि एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता पाउने भएका छन ।